यु-१७ को प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

१० साउन, काठमाडौं । यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए । एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ । […]

सम्बन्धित सामग्री

यू–१७ एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

१९ असोज, काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यू–१७ एसियन कप छनोटको प्रमुख लक्ष्यसहित भियतनाम पुगेको नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ थाइल्याण्डसँगको खेलका लागि आत्मविश्वासी छन् […]

उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षक

हाल थ्री स्टारको प्रशिक्षक रहेका प्रशिक्षक श्रेष्ठले यसअघि ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बी डिभिजनबाट ए डिभिजनमा उकालेका थिए । उनले ए डिभिजनमा बिबिसी पनि सम्हालेका थिए ।

६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं। मंगलबार ६३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको छ। बिहिबार धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। नेपालमा एक वर्षभित्र ३ अर्ब बढीको चिया आयात गरियो। योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक संसद्बाट पारित गरिएको छ। यु–१९ फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्।

उर्जन श्रेष्ठ यु–१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौँ। यु–१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले श्रेष्ठलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएका हुन्। एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ।

श्रेष्ठ यू–१७ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई यू–१७ टोलीको जिम्मेवारी दिएको एन्फा महासचिव किरण राईले जानकारी दिए । एन्फा अन्तर्गतको एन्फा एकेडेमीमा हाल कुनै खेलाडी नरहेकाले यू–१७ टोली खुल्ला […]

थ्री स्टारको मुख्य प्रशिक्षकमा श्रेष्ठ नियुक्त

उर्जन श्रेष्ठ रुस्लान थ्री स्टार फूटबल क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्