उर्जन श्रेष्ठ यु–१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौँ। यु–१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले श्रेष्ठलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएका हुन्। एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ।

सम्बन्धित सामग्री

यु-१७ को प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

१० साउन, काठमाडौं । यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् । ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए । एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ । […]