अस्ट्रेलिया बसेर पनि गीत संगीतमार्फत आफ्नो पहिचान बनाउन सफल युवा गायक राजकुमार गोश्वामीले आफ्नो नयाँ गीतको भिडियो हिमालै राम्रो हिउँले सार्वजनिक गरेका छन्।
काठमाडौँ- नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवाको मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो । ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ । […]
मनाङ, २८ पुस । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क । पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ । तस्वीरः नवीन लामिछाने÷रासस
म्याग्दी, १५ पुस: हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ ।-तस्वीर सन्तोष गौतम-रासस
रुकुम (पूर्व) : रुकुमपूर्व हिउँले सजिसजाउ भएको छ। बुधबार र बिहीबार दुई दिन परेको हिउँले अहिले रुकुमपूर्वका उच्च भेगसँगै अधिकांश बस्ती हिउँले सजिसजाउ भएको हो।दुई दिनसम्म परेको हिउँ अहिले गाउँ–बस्ती सजिसजाउ देखिएका छन्। बिहीबार (आज) तमु ल्होसार पर्वको सार्वजनिक बिदा भएकाले स्थानीय नागरिकसँगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पनि हिउँमा रमाइ राखेका छन्।हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेको छ, भने रुकुमपूर्व र बाग्लुङ अन्तर्गतको मध्यपहाडी लोकमार्ग सडक खण्ड हिउँले अवरुद्ध
हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । शनिबार साँझदेखि निरन्तर परेको हिमपातका कारण मनाङको तापक्रम माइनसमा झरेको छ...