कोरोना अपडेट : थपिए १८०१ नयाँ संक्रमित, २४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३२६ नमूना परीक्षणमध्ये एक हजार ७०४ पीसीआर र २५३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा हालसम्म ८ लाख २९ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ५३३ पुगेको छ ।  मन्त्रालयका अनुसार थप एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ...

सम्बन्धित सामग्री

कोरोना अपडेट : ५१ जना संक्रमित थपिए

काठमाडौं, २६ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १९ सय २ जनामा कोरोना परीक्षण गर्दा ५१ जना संक्रमित थपिएका हुन्। यस्तै, २४ घण्टामा ५१ हजार १ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा २६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर […]

कोरोना अपडेट : थपिए १७ जना संक्रमित

काठमाडौं, २२ बैशाख । १७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५७ जना संक्रमणमुक्त भएका छन्। हालदेशभर १ सय ६२ जना […]

कोरोना अपडेट : ६० जना संक्रमित थपिए

काठमाडौं, १७ बैशाख । ६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ सय ७३ जनामा कोरोना परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १४ सय २६ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित […]

कोरोना अपडेट : ७८१ संक्रमित थपिए, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा थप सात सय ८१ कोरोना संक्रमित थपिएका छन् । योअवधिमा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार हजार सात सय १२ जनाको परीक्षण गर्दा...

कोरोना अपडेट :  थपिए ९ संक्रमित, ४४ जना मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ४३ जनामा गरिएको परिक्षणमा ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ४४ जना कोरोना मुक्त भएका छन्।यो सँगै देशभर कोरोना मुक्त हुने कुल संख्या ९ लाख ६६ हजार ३ सय ३ जना पुगेको छ। हाल देशभर ४ सय संक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना मुक्त हुने दर ९८.७ प्रतिशत रहेको छ।

कोरोना अपडेट : २२४ संक्रमित थपिए

काठमाडौं : देशभर पछिल्लो समय १० हजार ९२ जनामा कोरोना परीक्षण गर्दा थप दुई सय २४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमितको मृत्यु भएको छैन।मन्त्रालयले दुई सय ५१ संक्रमित कोरोना मुक्त भएको जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर पाँच हजार ६ सय ९२ सक्रिय संक्रमित छन्।