कोरोना अपडेट : २९९ मा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २९९ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १ सय ५१ को पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ सय ९९ जना संक्रमित भेटिएका हुन्।त्यस्तै, ६ जना संक्रमितको मृत्यु भएको छ।  यस्तै आज २६० जना संक्रमित संक्रमणमुक्त भएका छन। हाल देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित सामग्री

कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं,११ जेठ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५९ र एन्टिजेनबाट ५२१ नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो। यो […]

कोरोना अपडेट- थप ३० जनामा संक्रमण पुष्टि

काठमाडौं,५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।

कोरोना अपडेट-२४ जनामा संक्रमण पुष्टि

काठमाडौं,४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार एक हजार ८३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २४ जनाको नतिजा पोजिटिभ आएको हो । ७६१ नमुनाको पीसीआर परीक्षण गर्दा १४ र एक हजार ७८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० […]

कोरोना अपडेट : ७६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, २३ बैशाख । पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ। संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन्। यस्तै, मन्त्रालयले […]

कोरोना अपडेट: ५६६ नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि

देशभरका प्रयोगशालामा ५६६ जनाको नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ। यस्तै गत २४ घण्टाको अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्।

कोरोना अपडेट: ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको र संक्रमणबाट एक जनाको ज्यान गएको छ।...

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २५ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । आज १ लाख ६८ हजार २१७ […]

कोरोना अपडेट : देशभर थप ३१६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५९ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनामा कोरोना परीक्षण भएको थियो । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ६५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५२९ जना रहेका छन्

कोरोना अपडेट : एकै दिनमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा हिजो १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका हुन् । काठमाण्डौं २ सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा १ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण […]

कोरोना अपडेट : थप ७०८ जनामा संक्रमण पुष्टि, मृतकको संख्या १८४० पुग्यो

काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ७३१ जना संक्रमण मुक्त हुँदा सातै प्रदशेमा गरी हाल ६ हजार ३९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको छ। आज थप…