रातो मछिन्द्रनाथको जात्रा सुरु, काहा बाजा बजाएर पुल्चोक पुर्‍याइयो :: Pahilopost.com

ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को जात्रा सुरु भएको छ। आइतवार बेलुकी मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त :बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याइ मूर्तिलाई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको हो। मछिन्द्रनाथलाई मन्दिरबाट बाहिर निकालिसकेपछि गुरुजुको पल्टनले सलामी दिएको थियो। त: बहालबाट कुमारीपाटी हुँदै मछिन्द्रनाथको

सम्बन्धित सामग्री

दुई वर्षपछि पुल्चोकबाट अघि बढ्यो रातो मछिन्द्रनाथको रथ

ललितपुर : लोकेश्वर बुंग्द्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सुरु भएको छ। आज अपराह्न पुल्चोकबाट मछिन्द्रनाथको रथ तान्न थालिएको हो। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल पुर्‍याइएको छ। उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ। भोलि गाबहालमा भुजा जात्रा (मुख्य…

'अस्थायी मन्दिर' मा फर्कँदै रातो मछिन्द्रनाथ :: Pahilopost.com

काठमाडौँः वर्षा र सहकालका देवता करुणामय बुंगद्य: रातो मछिन्द्रनाथको जात्रा आज सम्पन्न हुँदैछ। बेलुकी ललितपुरको जावलाखेलमा भोटो जात्रा सकिएसँगै रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमतीमा रहेको मन्दिरमा प्रतिस्थापन गरिन्छ। सो प्रक्रियासँगै जात्रा सम्पन्न हुन्छ। तर, स्थानीय र पानेजुहरु (रातो मछिन्द्रनाथका पुजारी) भने मछिन्द्रनाथलाई फेरि सोही मन्दिरमा राख्न बाध्य हुनुपरेकोमा