भारतमा २४ घण्टामा ४ हजार संक्रमितको मृत्यु, संक्रमण दरमा भने केही सुधार

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ । मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।  भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० ज

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा साढे १३ हजार संक्रमित थपिए

काठमाडौँ – भारतमा १३ हजार ५०२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा थपिनेभन्दा निको हुनेको संख्या ६ हजारले बढी छ । १९ हजार ७०४ जना कोरोनामुक्त भएका छन् भने २८१ जना संक्रमितको मृत्यु भएको छ । बुधबारसम्म भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ७५ हजारको हाराहारीमा छ । भारतमा हालसम्म कोरोनाबाट […]

भारतमा २४ घण्टामा २ लाख ३४ हजार संक्रमित थपिए

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ । त्यस्तै, […]

भारतमा एकैदिन ८७१ संक्रमितको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्म कै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो। यस्तै, थप २ लाख ३५ हजार ५३२ जनामा संक्रमण देखिएको छ। ३ लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय…

भारतमा पछिल्लो २४ घण्टामा थप साढे २ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोभिड–१९ का संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ८० हजार पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोराना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

भारतमा थप ५०१ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जना कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १३ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी थप ५०१ जना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिले संकृय संक्रमितको संख्या डेढ लाखको हाराहारीमा छ ।

भारतमा थप ३६२ जना संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १० हजार ९९४ जना संक्रमणमुत्त भएका छन् । गत २४ घण्टामा मात्रै ३६२ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ५२ हजार ४३४ रहेको छ ।

भारतमा २४ घण्टामा ४२०९ र ब्राजिलमा २५२७ जना संक्रमितको मृत्यु, अन्य देशमा कति ?

काठमाडौँ / गत २४ घण्टामा भारतमा ४ हजार २०९ संक्रमितको मृत्यु भएको छ । वर्ल्डो मिटरको आँकडा अनुसार भारतमा थप २ लाख ५९ हजार २६९

भारतमा २४ घण्टामा हजार बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ४६ लाख ८४ हजार पुगेको छ। अहिलेसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको छ।

भारतमा एकैदिन २ हजार १०२ कोरोना संक्रमितको मृत्यु

नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारीले भयावह रूप लिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार ७२८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १०२ संक्रमितको मृत्यु भएको छ । कोरोनाले विकराल रूप लिएसँगै कोरोना निको हुने दर घट्दै गएको छ । भारतमा कोरोना निको हुने दर घटेर ८५.०१% पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा बिहीवार सक्रिय संक्रमितको संख्या २२ लाख ८४ हजार २०९ रहेको छ । कोरोना बढ्दै गएपछि भारतका विभिन्न राज्यमा अक्सिजन र भेन्टिलेटरको अभाव देखिएको छ ।