आवश्यक सामग्री : आधा किलो रामतोरिया सफा गरि १ इन्चको टुक्रा काट्नु, तेल १०० ग्राम, १०० ग्राम दही चिनी नभएको, २५ ग्राम जिरा गेडा, काँचो नरिवल १०० ग्राम, १०० ग्राम प्याज मसिनो काट्नु, १०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ चियाचम्चा जिरा धनियाँ धुलो, आधा आधा चियाचम्चा बेसार खोर्सानी धुलो, एक चौथाई चियाचम्चा गरम मसला र […]