ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारी पहिचानसहितको कुप कार्ड जारी गर्नेबारे त्रिपक्षीय सम्झौता भएको छ।...
काठमाडौं : दशैँतिहार तथा छठ पर्वमा सर्वसाधारणको सुरक्षामा देशभर ५० हजार प्रहरी खटिएका छन्।नेपाल प्रहरीले देशैभर विशेष सुरक्षा योजना लागू गर्दै चाडपर्व लक्षित सुरक्षाकर्मी परिचालन गरेको हो। यो योजनाअन्तर्गत देशभर ५० हजार ५३० जना प्रहरी खटाइएको प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुवेर कडायतले जानकारी दिए।प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आइतबारदेखि नै देशैभरका प्रहरी एकाइमा लागू गर्न सूचना जारी गरेको छ।प्रहरी टोलीले आवश्यकताका आधारमा सीमानाका, यात्रु सहायताकक्ष, नागरिक
काठमाडौँ, ८ असोज । चाडपर्व लक्षित विशेष सुरक्षा योाजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिएका हुन् । उनका अनुसार चाडपर्वमा […]
काठमाडौं, ३० असोज । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रले ३ बुँदे सर्कुलर जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा रहेको बताउँदै सबै प्रदेश र जिल्लाहरुले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । त्यस्तै, […]
काठमाडौं– पाकिस्तानको बारा क्षेत्रमा बम आक्रमण भएको छ । प्रहरी जाँच चौकीलाई लक्षित गर्दै अज्ञात व्यक्तिहरूले बम प्रहार गरेको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । रमजानको व्रत जारी रहेकाले व्रत तोड्ने समयमा आक्रमण भएको बताइएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले प्रहरी जाँच चौकीलाई लक्षित गरी बम फ्याँकेर […]
सिमकोट, ११ फागुन । जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ । निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । उनका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ […]
दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो ।समितिले निर्जीवन बीमा कम्पनीहरूका लागि उक्त निर्देशिका जारी गरेको हो । अब निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ । समितिले नि
काठमाडौँ, २६ कात्तिक: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लक्षित समूह र समुदायलाई प्राथमिकता दिएर जनगणनाको विवरण टिप्न र टिपाउन सरोकारवाला समक्ष अपिल गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा आज जारी अपिलमा गणनामा यथार्थ विवरण छुटे राज्यले लिने नीति तथा कार्यक्रमबाट लक्षित समूह वञ्चित हुनसक्ने भएकाले तथ्य तथ्याङ्कमा त्रुटि हुन नहुनेतर्फ सचेत गराइएको […]
काठमाडौं, कात्तिक २२ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी जारी गरेको अन्तररार्टी निर्देशनको बुझाइमा फरक परेको भन्दै केन्द्रीय कार्यालयले फेरि आन्तरिक निर्देशिका जारी गरेको छ । यसअघि जारी गरिएको अन्तरपार्टी निर्देशन १३ मा उल्लेख भएका विषयमा बुझाइ र कार्यान्वयनमा एकरुपता कायम गर्न अलमल भएको भन्दै फेरि आन्तरिक निर्देशिका जारी गरिएको एमालेले जनाएको छ […]
रुपन्देही प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा १० वाट योजना कार्यान्वयन ल्याएर चाडपर्वलाई हुने अपराध रोक्ने जनाएको छ । हिन्दुहरूको चाड बडा दसैँ, शुभ दीपावली र छठ पर्व–२०७८ लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका
वर्षायामको समय भन्दै सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक विस्तार गर्न प्रतिबन्ध गरेको छ ।सडक विभाग अन्तर्गतको मध्यमाञ्चल सडक निर्देशानलयले सार्वजानिक सूचना जारी गरेर वर्षायामको समयमा कुनै पनि प्रयोजनका लागि डोजर प्रयोग गरेर सडक विस्तार गर्न प्रतिबन्ध लगाएको हो । तर, गुल्मीको मालिका गाउँपालिकामा रकम भुक्तानीलाई मात्र लक्षित गरेर सडक विस्तार थालिएको छ । […]