रेसुंगा विमानस्थलबाट नियमित उडानमा आशंका

गुल्मीको रेसुंगा विमानस्थलबाट नियमित उडान हुनेमा पछिल्लो समय आशंका थपिएको छ । जिल्लाको रेसुंगा नगरपालिका–१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलबाट नियमित उडान हुनेमा आशंका थपिएको हो ।निर्माण सम्पन्न भइसकेको लामो समय हुँदा पनि सरोकारवालाको ध्यान नजानुले विमान उड्ने आश मरिसकेको स्थानीय गीता भण्डारीले गुनासो गरिन् । “संरचना तयार भएपछि विमान नियमित उडान हुनुपर्ने हो,” स्थानीय […]

सम्बन्धित सामग्री

रेसुंगा विमानस्थलमा भद्रगोल व्यवस्थापन

शुक्रबारबाट नियमित उडान भएको गुल्मीको रेसुंगा विमानस्थलको व्यवस्थापन भने भद्रगोल देखिएको छ । शुक्रबार बिहान काठमाडौंबाट आएको विमानका चालकसँग सम्पर्क गरिरहेकी नेपाल नागरिक उड्डयन प्राधिकरणकी एयर ट्राफिक कन्ट्रोलर आयुषा कार्की विमानस्थलको...

रेसुंगाबाट व्यावसायिक उडान तयारी

गुल्मीको रेसुंगा विमानस्थलबाट व्यावसायिक उडान सुरू हुने भएको छ । नेपाल वायुसेवा निगमको डीएचसी–६ ट्वीनअटर जहाजले अब प्रत्येक शुक्रबार नियमित उडान गर्ने तयारी गरेसँगै व्यावसायिक उडानले सुनिश्चतता पाएको हो । निगमको डीएचसी–६ ट्वीनअटर जहाजले रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेपछि अब गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको हो । शुक्रबार बिहान ६:५५ बजे काठमाडौंको […]

गुल्मीमा हवाई सेवाको सुनिश्चितता

रेसुंगा– रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन […]

रेसुंगा विमानस्थलमा नेवानिको उडान अनिश्चित

१८ फागुन, गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट नेपाल एयरलाइन्सले शुक्रबार गर्ने भनिएको व्यावसायिक उडानपूर्वको परीक्षण उडान नहुने भएको छ । विमानस्थलबाट नियमित उडान गर्नुपूर्व नेपाल एयरलाइन्सले यहाँ परीक्षण उडान गर्न मिति तोकेको थियो । तर …

नियमित उडानका लागि रेसुंगा नगरपालिका र निगमबीच सम्झौता

काठमाडौ–रेसुंगा विमानस्थलमा नियमित हवाई उडानको लागि सम्झौता भएको छ। गुल्मीको रेसुंगा नगरपालिका र नेपाल वायु सेवा निगमबीच सम्झौता सम्पन्न भएको हो। नेपाल वायुसेवा निगमद्वारा सुरुमा हप्तामा एक दिन उडान गर्दै पछि...

रेसुंगा विमानस्थलमा नियमित उडान हुने, बुधबार नेपाल एयरलाइन्स जाँदै

१४ फागुन, काठमाडौं । गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र […]

आन्तरिक विमानस्थल : बन्छन्, चल्दैनन्

नेपालमा ५३ वटा विमानस्थल निर्माण भइसके पनि ३३ वटा मात्रै नियमित सञ्चालनमा छन् । यात्रु र वायुसेवा कम्पनीलाई आकर्षित गर्नुपर्ने व्यावसायिक चुनौती रहेका बेला राजनीतिक बलमा पूर्वाधार बनाउने प्रतिस्पर्धा भने कायमै छ ।

रेसुंगा विमानस्थलमा २४ पुसमा हुने भयो ‘डेमो’ उडान

१० पुस, काठमाडौं । गुल्मीमा निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थलमा आगामी २४ पुस (जनवरी ८) मा ‘डेमो’ उडान हुने भएको छ । यो विमानस्थलमा परीक्षण उडान यसअघि नै भइसकेको छ । अब नियमित उडान गर्ने प्रयोजनसहित २४ पुसमा डेमो उडानको तयारी थालिएको हो । यहाँ तारा एयरले डेमो तथा नियमित उडानको तयारी गरिरहेको छ । […]

विमानस्थल सञ्चालनको चर्चा चुनावमा चुलिन्छ

गुल्मीको रेसुंगा विमानस्थल निर्माण सम्पन्न भइसके पनि नियमित उडान हुने कुनै छाँटकाँट छैन । चिटिक्क देखिने विमानस्थल अहिले घुमन्तेहरूको फोटो खिच्ने र टिकटक बनाउने थलो मात्र बनेको छ । रेखदेख गर्ने कर्मचारीसम्म...