काठमाडौं । आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटिएको प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ । सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरित गृह लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा एक भब्य कार्यक्रम बिच पुस्तक सार्वजनिक गरे । उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली […]
The post प्रोफेसर मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.