‘वाईसीएल गुन्डागर्दी गर्दैन, उत्पादनमा केन्द्रीत रहन्छ’

नेकपा माओवादी (केन्द्र) को भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)का अध्यक्ष सुवोधराज सेर्पालीले पार्टी र संगठनसँग आस्था राख्ने शुभेच्छुकहरू सोचेजस्तै संगठन बनाएर अघि बढ्ने बताएका छन् । उनले रातोपाटीसँगको कुराकानीमा संगठनलाई गति दिएर नयाँ जीवन प्रदान गरेर अघि बढ्ने बताएका हुन् ।  आम युवाहरूलाई गोलबन्द गरेर तीन महिने संगठन शुद्धीकरणको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष सेर्पालीले तीन महिनापछिको वाईसीएल भिन्न रूपमा प्रस्तुत हुन सक्ने दाबी पनि गरे । केही दिनअघि मात्र पदाधिकारीको

सम्बन्धित सामग्री

'बले'लाई सम्पत्ति शुद्धीकरणमा सफाइ

श्रीमती सिर्जना कक्षपतिविरुद्धसमेत मुद्दा दायर भएकोमा उनले पनि सफाइ पाएकी छिन् गुन्डागर्दी र जुवाबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका बलराम सापकोटा ‘बले’ले विशेष अदालतबाट सफाइ पाएका छन् । सम्पत्ति शुद्धीकरण...

त्रिभुवन विश्वविद्यालय के हो, अबकाे भीसीकाे याेग्यता कस्ताे हुनुपर्छ ?

समस्या केवल उपकुलपति वा उनका वरिपरिका कोठाचोटाका मात्र होइन । विद्यार्थीको गुन्डागर्दी प्रवृत्तिको मात्र पनि होइन ।

विद्यार्थीको उमेरजन्य जोस, जाँगरलाई गुन्डागर्दी भन्न मिल्दैनः शंकर भण्डारी

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले विश्वविद्यालयमा राजनीतीकरण गम्भीर समीक्षाको विषय भएको बताएका छन् । ‘परिवर्तन र अधिकार प्राप्तिका लागि नेविसंघ लगायतका विद्यार्थी संगठनको भूमिका सराहनीय छ । विद्यार्थीको हक हित र शैक्षिक सुधारका लागि स्ववियुको व्यवस्था गरिएको हो । तर आज राजनीतिको मात्र थलो भएको छ । राजनीतिक तहमा […]

आइजी सिंहले भने,'गुन्डागर्दी ग्याङ फाइटका घटनामा कठोर भएर लाग्नु'

काठमाडौंः प्रहरी महानिरीक्षक (आइजी) धिरज प्रताप सिंहले गुन्डागर्दी र ग्याङ फाइटका घटनामा कठोर भएर कानुन बमोजिम कारबाही गर्ने निर्देशन दिएका छन्। शुक्रवार बिहान  महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका प्रहरी प्रमुखलाई यस्तो निर्देशन दिएका हुन्। सिंहले गुन्डा गर्दी,ग्याङ फाइटहरू तथा विभिन्न आपराधिक…

त्रिविमा गुन्डागर्दी कहिलेसम्म ?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न दलनिकट विद्यार्थी तथा शिक्षक संगठनको गुन्डागर्दी बढ्दै गइरहेको छ।...

त्रिविमा गुन्डागर्दी कहिलेसम्म ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न दलनिकट विद्यार्थी तथा शिक्षक संगठनको गुन्डागर्दी बढ्दै गइरहेको छ ।कहिले विद्यार्थी संगठन त कहिले शिक्षक तथा कर्मचारी संगठनहरु विभिन्न दलका आडमा त्रिविमा तालाबन्दी गर्ने, विद्यार्थीले शिक्षक कुट्ने, विभिन्न विद्यार्थी संगठनहरु नै आपसमा भिडेर त्रिविलाई रणभूमि बनाउने, कहिले विद्यार्थी संगठनले कार्यकारी परिषदको निर्णयको माइन्युटनसमेत लुटेर विश्वविद्यालमा गुन्डागर्दी गर्ने क्रम […]

गुन्डागर्दी गर्ने पाँच जना समातिए

काठमाडौः प्रहरीले गुन्डागर्दी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले शनिवार उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धादिङ कोरडारा घर भएका २० वर्षीय सन्तोष लामा, मकवानपुर हेटौँडा उपमहानगरपालिका बस्ने २५ वर्षीय विनय वाइबा, २७ वर्षीय आशिष लामा, १८ वर्षीय राज कार्की र २८ वर्षीय…