काठमाडौँ: गुन्डा नाइके दिपक मनाङे बिगत केही समयदेखि ठमेललाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका छन्। ठमेल, स्वयम्भु, बौद्ध, सोह्रखुट्टे लगायतका क्षेत्र गुन्डागर्दीमा कलिएका ठाउँ हुन्।
तर नयाँ बस्तीहरुको विकास भएसँगै गुन्डागर्दी गर्ने क्षेत्र पनि फेरिएका छन्। उपत्यकाभित्रका भित्री ठाउँमा अहिले गुन्डागर्दी गर्नेहरुको संख्या ह्वात्तै बढेको छ। स्थापित गुन्डाहरुले पनि