आइजी सिंहले भने,'गुन्डागर्दी ग्याङ फाइटका घटनामा कठोर भएर लाग्नु'

काठमाडौंः प्रहरी महानिरीक्षक (आइजी) धिरज प्रताप सिंहले गुन्डागर्दी र ग्याङ फाइटका घटनामा कठोर भएर कानुन बमोजिम कारबाही गर्ने निर्देशन दिएका छन्। शुक्रवार बिहान  महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका प्रहरी प्रमुखलाई यस्तो निर्देशन दिएका हुन्। सिंहले गुन्डा गर्दी,ग्याङ फाइटहरू तथा विभिन्न आपराधिक…

सम्बन्धित सामग्री

बेनीमा युवाहरूबीच ग्याङ फाइट, एक जनाको हत्या

बेनी, माघ १२ । म्याग्दीको बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ६ बजे खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय शुशिल गर्वुजाको मृत्यु भएको हो । घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका अनुराग शाहीको समेत हातमा चोट लागेको छ […]

झापामा ग्याङ फाइट गर्ने चार पक्राउ

झापा– झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान बिर्तामोड-५ स्थित देवी मावि छेउमा झगडा र कुटपिटमा संलग्न चार जना पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार पक्राउ पर्नेहरुमा भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर–१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ […]

होली खेल्ने क्रममा सप्तरीका विभिन्न स्थानमा ‘ग्याङ फाइट’ हुँदा १५ जना घाइते

जनकपुरधाम – सप्तरीमा होलीको क्रममा विभिन्न स्थानमा ‘ग्याङ फाइट’ हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। मंगलबार होली खेल्ने क्रममा झैझगडा तथा कुटपिट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मंगलबार साँझ सप्तरीको राजगढ गाउँपालिका- ६ फकिरास्थितमा खंग टोलका युवाहरू बाटोमा बसी होली खेली रहेको र सोही समयमा […]

प्लाटिनम क्लबमा मध्यरातमा ‘ग्याङ फाइट’: ६ जना घाइते, एककाे अवस्था गम्भीर

काठमाडौँ – काठमाडाैँकाे दरबारमार्गस्थित राइजिङ मलमा रहेको एक क्लबमा ‘ग्याङ फाइट’ हुँदा छ जना घाइते भएका छन्। बुधबार राति राइजिङ मलस्थित ‘प्लाटिनममा क्लब’मा नाचिरहेकाे बेला धकेलाधकेल भएपछि फाइट सुरु भएकाे प्रहरी वृत्त दरबारमार्गले जनाएकाे छ। प्रहरीका अनुसार ‘ग्याङ फाइट’मा ६ जना घाइते भएका छन् भने एक जनाकाे अवस्था गम्भीर रहेकाे छ। उनकाे अहिले ट्रमा सेन्टरमा […]

विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर

विराटनगर, भदौ ८। मंगलबार साँझ भएको ग्याङ फाइटमा विराटनगरमा १० जना घाइते भएका छन् । विराटनगर महानगरपालिका(१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच ग्याङ फाइट भएको हो । ग्याङ फाइटमा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

विराटनगरमा ग्याङ फाइट, १० जना घाइते

८ भदौ, विराटनगर । विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मङ्गलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ । पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा […]

ग्याङ फाइट हुँदा खुकुरीले हानेर युवकको हत्या

मोरङ, २९ कात्तिक । मोरङमा एक युवकको हत्या भएको छ । बुढीगंगा गाउँपालिका–६ कोयलपुरमा ग्याङ फाइट हुँदा २६ वर्षीय रिजन दाहालको हत्या भएको हो । प्रहरीको अनुुसार २७ गते बेलुका टर्च लाइट बालेको विषयमा दुई समुहबीच विवाद भएको र त्यही विषयमा रिसिबीको रुपमा लिएर राति हत्या भएको हो । धनकुटा पाख्रीवास घर भएका रिजन इटहरीमा […]

भूपेन्द्र हत्या प्रकरण : प्रहरीलाई थियो ‘ग्याङ फाइट’ हुने जानकारी

धनगढी : कैलालीको लम्कीका भूपेन्द्र बडुवालमाथि आक्रमण हुनअघि नै ‘ग्याङ फाइट’ हुने खबर प्रहरीले प्राप्त गरेको पाइएको छ।मंगलबार राति नै टीकापुरमा विभिन्न समूहबीच ग्याङ फाइट हुने सूचना प्रहरीले प्राप्त गरेको पाइएको हो। तर ती समूहमा भूपेन्द्र भने आबद्ध नरहेको बताइएको छ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार ग्याङ फाइट हुने सूचनापछि त्यो रात एक समूहका ३ जनालाई नियन्त्रणमा समेत लिइएको थियो।‘भूपेन्द्रमाथि आक्रमण हुनुअघि ग्याङ फाइटको सूच

कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरीका असइ घाइते

कञ्चनपुर, कार्तिक १९ । कञ्चनपुरमा हिजो लक्ष्मी पूजाको दिन युवाहरुको समूहबीच कुटाकुट भएको छ। बेदकोट नगरपालिका–८ गैलनदीमा युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो। त्यसपछि आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो। सोही क्रममा फेरि आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा एक प्रहरीमाथि पनि आक्रमण भएको छ। प्रहरीका […]

तुलसिपुरमा ग्याङ फाइट, एक जना गम्भीर घाइते

तुलसीपुर । तुलसिपुर शान्ति सुरक्षाको दृष्टिकोणले निकै कमजोर बनेको छ । तुलसिपुरमै लुम्बिनि प्रदेश प्रहरी कार्यालय रहँदा पनि त्यहा युवाहरुबीच पटक पटक ग्याङ फाइट हुँदै आएको छ ।दिनदहाडै तुलसिपुरमा हुने खुकुरी प्रहारका घटनाले युवाहरुले धेरै पटक ज्यान गुमाइ सकेका छन् । पछिल्लो समय तुलसिपुरमा बिभिन्न धारीलो हतियार प्रहार गरेर थुप्रै घटना भएका छन् ।केही घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न सफल भएको छ भने केहि अनुसन्धानकै सिलसिलामा छन् । तुलसिपुरमा हुने यस्ता  घटनाले प्रहरीको उपस्थिति कमजोर बनेको छ ।