धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारको स्थायित्वका लागि छलफल सुरु गरेको बताएका छन। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी माओवादी र एकीकृत समाजबादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आजैबाट अल्पमतमा परेका मुख्यमन्त्री शाहले निर्वाचनका वेला गरेको बाचा अनुसार प्रदेश सरकारको स्थायित्वका लागि प्रदेश सभामा सहभागी सबै दलसंग छलफल सुरु गरेको बताए। डोटीको बडीकेदार […]