अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार कार्यसमितिको बैठक बस्यो । तर, एन्फा नेतृत्व तानाशाही भएको बन्दै तीन उपाध्यक्षसहित ११ कार्यसमिति सदस्यले बैठक छाडेका छन् । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले तानाशाही र बलपूर्वक...
अघिल्लोपटकको माग सुनवाइ नभएको जनाउँदै असन्तुष्ट पदाधिकारीले शनिबार एन्फा अध्यक्ष नेम्वाङले डाकेको आकस्मिक बैठकमा सहभागिता जनाएनन्
अखिल नेपाल फुटबल संघ (एन्फा)को शनिबार बसेको कार्यसमितिको आकस्मिक बैठक विवादित बनेको छ । एन्फा अध्यक्ष...
अखिल नेपाल फुटबल संघ (एन्फा) का बहुमत केन्द्रीय सदस्यले कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । एन्फाका बहुमत केन्द्रीय सदस्यले आइतबार विभिन्न ६ वटा एजेन्डाको माग गर्दै कार्यसमिति बैठक बोलाउन अध्यक्ष...
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ । मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो । साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो । एजेन्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्प
काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ। मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो। साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो। […]
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फांं) का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि आज (सोमबार) लाई तय कार्यसमिति बैठक स्थगित गरिएको छ । एन्फा महासचिव किरण राईले आजलाई तय बैठक स्थगित भएको र अर्को सूचना निकालिने बताए । ‘अध्यक्षज्यू अस्वस्थ भएपछि कार्यसमितिको आजको बैठक स्थगित भएको छ । अब, बैठकको लागि अर्को सूचना निकाल्छौँ,’ राईले […]
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित हुने भएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थताका कारण अस्पतालमा रहँदा बैठक स्थगित भएको हो । एन्फाका महसचिव किरण राईका अनुसार अत्यधिक रक्तचापका कारण नेम्बाङलाई ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको छ । प्रारम्भिक परिक्षणपछि उनको रक्तचाप बढेको र ६ घण्टापछि […]
२५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) काे कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लाे समय नेपाली फुटबलमा देखिएकाे विवादकाे विषयमा एन्फा बैठक बस्न लागेकाे हाे । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसाे २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेकाे छ । राष्ट्रिय फुटबल टिमकाे विषयमा छलफल गर्न […]
२५ बैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आज बस्दैछ । पहिलो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो । एन्फा महासचिव ईन्द्रमान तुलाधारका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितीका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक […]
अखिल नेपाल फुटबल संघ (एन्फा)को पूर्णकालीन कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । पहिलो दिन बिहीबार सबै एजेण्डामाथि छलफल नसकिएपछि बैठक आज बिहान ९ बजे बस्न लागेको हो । वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिको बैठक बोलाएका हुन् । पंकज विक्रम, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा तथा सदस्य किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले बैठक तय गरेको थियो ।&nbs
काठमाडौं । कार्यसमितिका ३ पदाधिकारी र एक सदस्यले अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक माग गरेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामाले संयुक्त रूपमा एन्फा अध्यक्षलाई पत्र लेख्दै कार्यसमितिको बैठक माग गरेका हुन् । ‘हामीले भिन्न भिन्न मितिमा भिन्न भिन्न पत्र पठाई एन्फा […]
The post एन्फा बैठक गर्न माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.