लामो समयदेखि विस्तारको चरणमा रहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका विमानस्थलको विस्तार कार्य अन्ततः स्थगित भएको छ । स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ । अब विमानस्थलका लागि नयाँ स्थानको खोजी गरिने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीयवासीलाई रुवाएर विमानस्थल …