सुर्खेत विमानस्थल विस्तार नहुने, नयाँ विमानस्थलका लागि ठाउँ खोज्दै प्रदेश सरकार

स्थानीयको लगातारको विरोध, मुआव्जा र निर्माणमा अत्याधिक खर्च हुने देखिएपछि सुर्खेत विमानस्थल विस्तार नहुने भएको छ।...

सम्बन्धित सामग्री

सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल

कर्णाली – वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारबारे आज सर्वपक्षीय छलफल भएको छ । बैठकले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा छ बुँदे निर्णय गरिएको छ । बैठकले हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । विमानस्थल विस्तार […]

सुर्खेत विमानस्थल विस्तार : सरकार ‘च्याप्टर क्लोज’ गर्दै, निजी क्षेत्र असन्तुष्ट

सुर्खेत विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गर्ने गरी प्रदेश सरकारले गरेको निर्णयप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । अघिल्लो हप्ता मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिक र स्थानीय सरकारको मतलाई कदर गर्दै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिएका थिए ।सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले विमानस्थल विस्तारको काम बन्द गरिनु प्रदेशको विकास नचाहने प्रवृत्तिको उदाहरण भएको जनाएका छन् । उनीहरूले विमानस्थल विस्तार कार्य गर्न सरकारको ध्यानाकर

सुर्खेत विमानस्थल विस्तार कार्य खारेज

प्रदेश राजधानी वीरेन्द्रनगरको सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अन्ततः खारेज भएको छ । प्रदेश सरकार, नागरिक उड्डयन प्राधिकरण, जनप्रतिनिधि र स्थानीयबीच भएको छलफलमा सुर्खेत विमानस्थलको विस्तार प्रक्रिया सधैँका लागि खारेज गर्ने सहमति भएको

नयाँ विमानस्थल बनाउन भन्दा महँगो पर्ने भएपछि सुर्खेत विमानस्थल विस्तार नहुने

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार नहुने भएको छ । विगत चार वर्ष देखि सुर्खेत विमानस्थल विस्तारका लागि भन्दै वर्षेनी बजेट विनियोजन गर्दै आएको प्रदेश सरकारले नयाँ विमानस्थल निर्माण भन्दा महँगो हुने भएपछि विमानस्थल विस्तारको काम रोक्ने भएको हो । सुर्खेत विमानस्थल विस्तारका लागि कम्तीमा पनि नौ अर्ब लाग्ने देखिएपछि सरकार पछि […]

सुर्खेत विमानस्थल विस्तार नहुने

कर्णाली– सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ। विमानस्थल विस्तारमा स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि नयाँ स्थानको खोजी गर्न सरोकारवाला सहमत भएका हुन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीयवासीलाई रुवाएर विमानस्थल विस्तार नगरिने भन्दै विकल्प खोज्नुपर्ने बाध्यता रहेको बताए। ‘प्रदेश सरकारले लामो समयदेखि हालकै विमानस्थललाई विस्तार तथा स्तरोन्नति गर्न […]

‘सुर्खेत विमानस्थल विस्तारमा स्थानीय समुदाय सहमत छन्’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतको विमानस्थल विस्तारका लागि स्थानीय समुदाय सहमत भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज भएको सरोकारवालासँग छलफलमा विमानस्थल विस्तारबाट प्रभावित क्षेत्रका स्थानीयहरूले अन्तिम पटक सहमत जनाएको मुख्यमन्त्री शाहीले बताए ।  प्रदेश सरकार र स्थानीय समुदायबीच कुरा नमिल्दा लामो समयदेखि विमानस्थल विस्तार एवं स्तरोन्नतिको कार्यले गति लिन सकेको थिएन । मुख्यमन्त्री शाहीका अनुसार उत्तरतिरबाट विमानस्थलको विस्तार गर्ने र प्रदे...

सुर्खेत विमानस्थल विस्तारमा अवरोध कायमै, एक अर्ब बजेट फ्रिज

कर्णाली प्रदेश सरकारले ०७७ सालको मंसिर अन्तिम साता सुर्खेत विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कागजमै सीमित देखिएको छ ।झण्डै २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति अन्तर्गत पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याए । ‘प्रदेश गौरव’ को आयोजनाको रुपमा लिइएको विमानस्थल विस्तारको निर्णयप्रति प्रदेशवासीले गौ

सुर्खेत विमानस्थल प्रभावितको माग अनुसार मुआब्जा दिने आश्वासन

सुर्खेत विमानस्थल विस्तारका लागि मुख्यमन्त्री र प्रभावित क्षेत्रका नागरिकबीच छलफल भएको छ ।निषेधाज्ञाकै समयमा मुख्यमन्त्री शाहीले विमानस्थल विस्तार नागरिक सरोकार समितिका पदाधिकारी र स्थानीयबीच छलफल गरेका हुन् । संघीय सरकारको योजनामा ५० प्रतिशत रकम व्यहोर्नेगरी प्रदेश सरकारले काम सुरू गरेको र त्यसका लागि जनताको सहमति चाहिएको मुख्यमन्त्री शाहीले बताए ।“जनताले सहमती दिएको खण्डमा काम अघि […]

सुर्खेत विमानस्थल निर्माण अन्योलमा

कर्णाली / सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन र त्यहाँ निर्माण भएका घरको लगत सङ्कलन कार्य नै अगाडि बढ्न नसक्दा विमानस्थलको निर्माण कार्य अन्योलमा परेको हो । स्थानीयवासीले प्राविधिक कर्मचारीलाई फिल्डमा गएर काम गर्न नदिएपछि... The post सुर्खेत विमानस्थल निर्माण अन्योलमा appeared first on Purbeli News.