सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत- सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो । धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । विमानस्थलको धावनमार्गमा ओभर-ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी […]

सम्बन्धित सामग्री

सुर्खेत विमानस्थल विस्तार नहुने पक्का

प्रभावित क्षेत्रका स्थानीयले जग्गा दिन नमानेपछि सुर्खेत विमानस्थल बिस्तारको काम नहुने भएको छ । जसका कारण सरोकारवालानिकायले विमानस्थलका लागि नयाँ स्थान खोज्ने विकल्पमा सहमति गरेका छन् ।

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

धानवमार्ग (रनवे) मर्मतसम्भार गर्नका लागि सुर्खेत विमानस्थल बन्द हुने भएको छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार धावनमार्ग ओभर–ले गर्नुपर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने भएको हो ।

भारी होइन, जिम्मेवारी

शपथका लागि हेलिकोप्टर चार्टर गरेर आइतबार सुर्खेत विमानस्थल ओर्लिएका प्रदेश ६ का सांसद । प्रदेशको अस्थायी मुकाम टाढा भएकाले सांसदहरू एक–दुई दिन