खुल्यो पूर्वको पशुपति हलेसी महादेव मन्दिर

पूर्वको पशुपतिनाथका रुपमा विख्यात त्रिधार्मिकधाम खोटाङको हलेसी मन्दिर सोमबारदेखि खुला गरिएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि चार महिनादेखि बन्द गरिएको मन्दिर खुला भएको हो । सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो । गत …

सम्बन्धित सामग्री

हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले ७ वर्षपछि पायो पूर्णता

हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले सात वर्षपछि पूर्णता पाएको छ । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गजुरमान राईको नेतृत्वको समितिको समय अवधि सकिएपछि हर्कराज राईको अध्यक्षतामा बनेको समिति एकलौटी भएको भन्दै विवाद भएपछि काम गर्न सकेको थिएन ।

आन्तरिक पर्यटकको रोजाइमा थानापति महादेव मन्दिर

रामेछाप। रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–९ पुरानागाउँमा जिल्लाकै ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल थानापति महादेव मन्दिर छ । स्थानीयका अनुसार यो थानापति महादेव मन्दिर काठमाडौँको पशुपति, पूर्वी नेपालको हलेसी महादेव जत्तिकै महत्त्वको महादेव मन्दिर हो । यो मन्दिरको इतिहास तीन सय वर्षभन्दा पनि पुरानो रहेको स्थानीय बताउँछन् । यो मन्दिरमा गई पूजा आराधना गरी […]

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो

खोटाङ- खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किँदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो । हलेसी महादेव मन्दीर...

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो

खोटाङ- खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किँदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो । हलेसी महादेव मन्दीर...

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो

खोटाङ – खोटाङको त्रि-धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ। हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो। हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला हलेसी तुवाचुङ नगरपालिकाको मेयर […]

हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो

खोटाङ। खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो । हलेसी महादेव मन्दीर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला हलेसी तुवाचुङ नगरपालिकाको […]

हलेसी मन्दिरको कार्यालयमा चार वर्षअघि लागेको ताला खुल्यो

खोटाङ – खोटाङको त्रि–धार्मिकस्थल हलेसीको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा चार वर्षअघि लागेको ताला खुलेको छ। हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किदा २६ भदौ २०७५ मा लागेको ताला आइतबार खोलिएको हो । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला हलेसी तुवाचुङ नगरपालिकाको […]

https://www.onlinekhabar.com/2020/01/832734

१७ माघ, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका-९ पुरानागाउँमा रहेको ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको रुपमा रहेको स्थानापति महादेव मन्दिर प्रचार अभावमा ओझेलमा परेको छ । स्थानापति महादेवस्थान काठमाडौंको पशुपति, पूर्वी नेपालको हलेसी महादेव जत्तिकै महत्वको महादेव …

हलेसीको मन्दिरमा लागेको ताला खुलेन

खोटाङ – खोटाङको धार्मिकस्थल महादेबस्थानको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागाएको ताला ६ दिन बित्दा समेत खुल्न सकेको छैन । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद हुँदा कार्यालयमा ताला लागेको हो । ताला अझै खुल्न सकेको छैन ।...