हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले सात वर्षपछि पूर्णता पाएको छ । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष गजुरमान राईको नेतृत्वको समितिको समय अवधि सकिएपछि हर्कराज राईको अध्यक्षतामा बनेको समिति एकलौटी भएको भन्दै विवाद भएपछि काम गर्न सकेको थिएन ।