संसदीय छानबिन प्रतिवेदन अंश: 'मन्त्रालय आउने-जाने क्रममा रघुनाथ घिमिरेसँग सामान्य चिनजान छ'

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा छानबिन गर्ने गठित विशेष समितिले शुक्रबार  सभामुखलाई प्रतिवेदन बुझाउन लागेको छ । उक्त प्रतिवेदनमा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई सुनियोजित सफाइ दिइएको छ । स्रोतमार्फत कान्तिपुरलाई प्राप्त समितिको प्रतिवेदनमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले दिएको बयानको अंश :

सम्बन्धित सामग्री

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी बनेको संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ।

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी बनेको संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ।

संसदीय छानबिन प्रतिवेदन : सहकारीको रकम अपचलनमा लामिछाने दोषी, कारबाहीको सिफारिस

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट आएको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीको सिफारिस गरेको छ ।

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।  सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले  बैठकमा पेश गरे । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।

समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ । उक्त प्रतिवेदन जारी प्रतिनिधि सभाको बैठकमा सभापति सूर्य थापाले पेस गर्नेछन् ।

सहकारी छानबिन प्रतिवेदन समयभित्रै बुझाउँछौं : सभापति थापा

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन जनताले अस्वीकार गर्नुपर्ने ओलीको दाबी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी गरेका हुन् । ११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको […]

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन संसदमा पेश

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ । शुक्रबारको संसदमा बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका हुन् ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम समिति गठन भएको थियो ।  करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो। बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिक

संसदीय छानबिन समितिले मगायो मुख्य प्रवेशद्वारको फुटेज

काठमाडौं, साउन ९ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थमन्त्रालयमा रहेको सीसी टिभीको फुटेज फेला पार्न नसकेपछि सिंहदरबार प्रवेशद्वारको फुटेज मगाएको छ । आइतबार बसेको समितिको बैठकले सिंहदरबार प्रवेशद्वारको फुटेज मगाउने निर्णय गरेको हो । समितिले नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाको छानबिन प्रतिवेदन आउन अझै समय लाग्ने देखिएपछि सिंहदरबारको […]

संसदीय छानबिन समितिले मगायो मुख्य प्रवेशद्वारको फुटेज

काठमाडौं, (नेस) । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थमन्त्रालयमा रहेको सीसी टिभीको फुटेज फेला पार्न नसकेपछि सिंहदरबार प्रवेशद्वारको फुटेज मगाएको छ । आइतबार बसेको समितिको बैठकले सिंहदरबार प्रवेशद्वारको फुटेज मगाउने निर्णय गरेको हो । समितिले नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाको छानबिन प्रतिवेदन आउन अझै समय लाग्ने देखिएपछि सिंहदरबारको दक्षिण […]