काठमाडौँ – एमाले नेताहरुले गभर्नर महाप्रसाद अधिकारी आफ्नो पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन्। कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले गभर्नर अधिकारी एमालेको विभागमा रहेको दाबी गर्दै छानबिन गर्न माग गरेपछि नेताहरुले एक स्वरमा अस्वीकार गरेका हुन्। विभागका प्रमुख घनश्याम भुसालले सार्वजनिक पदमा रहेको व्यक्ति विभागमा नरहेको प्रष्टीकरण […]