बाढी र पहिरोमा परी दुईजनाको मृत्यु

बागमती– मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर  तथा  बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका  ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो ।  यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने […]

सम्बन्धित सामग्री

पहिरोले इलाममा दुईजनाको मृत्यु‚ पाँच बेपत्ता

इलाम : पहिरोमा घर पुर्दा इलाममा दुईजनाको मृत्यु‚ पाँचजना बेपत्ता भएका छन्। यस्तै‚ पाँचजना घाइते भएका छन्।प्रहरीका अनुसार मंगलबार राति फाकफोकथुम गाउँपालिका-१ ठिङ्गेपुरका नगबहादुर सेर्माको घर पहिरोले पुरिँदा घरभित्र रहेका चारजनामध्ये दुईजनाको मृत्यु भएको छ।पहिरो गएको खबर प्राप्त हुनासाथ पुगेको प्रहरी र स्थानीयले दुईजनाको उद्धार गरेको छ। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।मंगलबार राति नै फाकफोकथुम-३ मेलकोटेमा नेत्रबहादुर मोटेको घर पहिरोले पुरिंदा घरभित्र रहेका चारजनामध

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, दुई जना भागेर बाँचे

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीय पशुपति बोहरा र उनका १२ बर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । बिहीबार राती १२ बजेतिर पहिरो खस्दा घर भित्रै सुतीरहेका …

रसुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु, ९ जना घाइते

रसुवा – रसुवामा गएको पहिरोमा दुईजना कामदारको ज्यान गएको छ । पहिरोमा परी नौजना घाइते भएका छन् ।  गोसाइकुण्ड गाउँपालिका १ मा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरो जाँदा आयोजनामा काम गर्ने हेटौँडाका २२ वर्षिय रमेश कुप्रोला र रुकुमका ५० वर्षीय भिम रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ ।...