रसुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु, ९ जना घाइते

रसुवा – रसुवामा गएको पहिरोमा दुईजना कामदारको ज्यान गएको छ । पहिरोमा परी नौजना घाइते भएका छन् ।  गोसाइकुण्ड गाउँपालिका १ मा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरो जाँदा आयोजनामा काम गर्ने हेटौँडाका २२ वर्षिय रमेश कुप्रोला र रुकुमका ५० वर्षीय भिम रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ ।...