पहिरोले इलाममा दुईजनाको मृत्यु‚ पाँच बेपत्ता

इलाम : पहिरोमा घर पुर्दा इलाममा दुईजनाको मृत्यु‚ पाँचजना बेपत्ता भएका छन्। यस्तै‚ पाँचजना घाइते भएका छन्।प्रहरीका अनुसार मंगलबार राति फाकफोकथुम गाउँपालिका-१ ठिङ्गेपुरका नगबहादुर सेर्माको घर पहिरोले पुरिँदा घरभित्र रहेका चारजनामध्ये दुईजनाको मृत्यु भएको छ।पहिरो गएको खबर प्राप्त हुनासाथ पुगेको प्रहरी र स्थानीयले दुईजनाको उद्धार गरेको छ। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।मंगलबार राति नै फाकफोकथुम-३ मेलकोटेमा नेत्रबहादुर मोटेको घर पहिरोले पुरिंदा घरभित्र रहेका चारजनामध

सम्बन्धित सामग्री

दोलखा पहिरोमा बालकसहित दुईको मृत्यु, दुई बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा पहिरोमा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ । घट्टे खोलाको किनारमा रहेको टोपाटार बस्तीमा बिहीबार राति खसेको पहिरोमा परी  १५ महिनाका बालक प्रिन्स थामी र...

कालिकोटमा डोजर दुर्घटना हुँदा दुईजनाको मृत्यु, तीन बेपत्ता

कालीकोटमा डोजर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। कर्णाली करिडोरअन्र्तगत सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला भीरमा भएको दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।  फुकोट कर्णाली जलविद्युत...

न्युजिल्यान्डमा डुंगा र ह्वेल ठोक्किँदा दुईजनाको मृत्यु, तीन बेपत्ता

वेलिङटन । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुंगा पल्टिएको बताइएको छ । प्रहरीले दुईजनाको मृत्यु भएको पुष्टि गरेका छन् । तीनजना अझै बेपत्ता छन् । अरू ६ जनाको भने उद्धार गरिएको छ । उद्धार हेलिकोप्टर, डुंगा टोली र स्वयंसेवकहरूको एक...

बुटवल उपमहानगरले पनि अव्यवस्थित संरचना हटाउँदै

काठमाडौं।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ। निर्वाचनलाई आजदेखि समानुपातिकतर्फको मतपत्र छापिने भएको छ।बुटवल उपमहानगरले पनि अव्यवस्थित संरचना हटाउने निर्देशन दिएको छ।दार्चुलामा पहिरोमा पुरि दुईजनाको मृत्यु हुँदा ११ जना बेपत्ता भएका छन्।महिला साफ च्याम्पियनसिपमा आज दुई खेल हुँदै छन्।

म्याग्दीमा पहिराेले घर बगाउँदा दुईको मृत्य, तीन बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराेले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घमबहादुर विक र गोठे विकको घर पहिराेले पुरिएको...

म्याग्दीमा पहिरोले पुरिएर दुईजनाको मृत्यु, तीन बेपत्ता

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा गयराति पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु हुनुका साथै तिनजना बेपत्ता भएका छन्। घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता भएको भारतीको भनाइ छ।  स्थानीयबासीहरुले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको

बाढीपहिरोको क्षतिः तीनजना बेपत्ता, दुईजनाको मृत्यु

भीषण वर्षापछि विभिन्न जिल्लामा बाढीपहिरोले घर बगाउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा बगेर तीनजना बेपत्ता भएका छन । बेपत्ता भएका व्यत्तिको खोजी भईरहेको प्रहरीले बताएको छ ।...

म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ। मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो।बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो।घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताए।इलाका प्रहरी कार्यालय दरबा

रसुवामा दुर्घटना, दुईजनाको मृत्यु, एक बेपत्ता

काठमाडौं : गएराति करिब एक बजे रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।मृत्यु हुनेमा कालिका गाँउपालिका- १ का ग्राङ आधारभुत प्राथमिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा २९ बर्षीय उनका भाइ सागर तामाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देबेन्द्र पाण्डेले बताए।ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब. दुई सय मिटर