काठमाडौं, भदौ ७ । लेबनानले वैदेशिक रोजगारीको लागि नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग भेट गर्दै लेबनानमा विभिन्न क्षेत्रमा रोजगारीका लागि केही नेपालीलाई लैजान सकिने प्रस्ताव गरेका हुन् । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने […]