अल्ट्रा धाविका सुनमाया नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालले शनिबार नगदसहित सम्मानित गरेका छन् । प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता दौरान फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोश्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित १ लाख १ हजार […]

सम्बन्धित सामग्री

वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित

काठमाडौं । गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् । एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । उपविजेता बन्न सफल …

वाफ उपविजेता महिला फुटबल टोलीलाई लोयल्टीको नगदसहित सम्मान

काठमाडौं।  लोयल्टी एकेडेमीले वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार नगदसहित सम्मानित गरेको छ । एकेडेमीमा सोमबार  मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो । उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व मन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय साम्बाहाम्फेले सम्मानपत्र […]

प्रिती र सविता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सविता राना मगर र प्रिती राईलाई आशिका फाउन्डेसनले शनिबार नगदसहित सम्मान गरेको छ। साउदी अरेबियामा गत साता भएको वाफ च्याम्पियनसिपमा उच्च प्रर्दशन गरेकोमा फाउन्डेसनले सविता र प्रितीलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।‌ समूह चरण, सेमिफाइनल र फाइनलमा पहिलो रोजाईमा खेलेकी प्रितीले १ गोल गरेकी थिइन् […] The post प्रिती र सविता नगदसहित सम्मानित first appeared on हाम्रो खेलकुद.

पत्रकार रिना खत्री सम्मानित

काठमाडौं, १८ मंसिर । बीमापोष्टकी उप–सम्पादक रिना खत्री सम्मानित भएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बीमा क्षेत्रमा उत्कृष्ट समाचार लेखेबापत पत्रकार खत्री २५ हजार रुपैयाँ नगदसहित सम्मानित भएकी हुन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् । ५० हजार रुपैयाँ […]

दृष्टिविहीन महिला क्रिकेट टोली नगदसहित सम्मानित

२३ जेठ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ । गत वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौंमा भएको नेपाल र भारतबीचको दृष्टिविहीन क्रिकेट शृंखला जितेको नेपाली टोलीलाई संघले नगद १०-१० हजार रुपैयाँसहित सम्मान गरेको हो । पहिलो पटक भारतसँग खेलेको नेपालले शृंखला ३-१ ले जितेको […]

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता नगदसहित सम्मान

पोखरा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरुलाई नगदसहित सम्मानित गरेको छ । परिषद्ले पदक जित्न सफल खेलाडी तथा सबैलाई एक कार्यक्रमकाबीच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो […]

एसईईमा सिन्धुपाल्चोक प्रथम छात्रा र छात्र ५१ हजार रुपैयाँसहित सम्मानित

सिन्धुपाल्चाेक – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुपाल्चोक जिल्ला प्रथम छात्र र छात्रा जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मानित भएका छन् । सिन्धु यूएसए वेलफेयर सोसाइटी अमेरिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने बालशिक्षा माध्यमिक विद्यालयकी छात्रा दिक्षिका पराजुली र सदाबहार एकेडेमीका छात्र रामकृष्ण विकलाई नगदसहित सम्मान गरेको हो । उनीहरूलाई एक कार्यक्रमका बीच उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतले सम्मान गर्नुभएकाे सोसाइटीका संस्थापक अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो । कार्यक्रममा अ...

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवद्र्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

क्रिकेटर ललित भण्डारी नगदसहित सम्मानित :: Pahilopost.com

कञ्चनपुर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारी नगदसहित सम्मानित भएका छन्। फास्ट बलर भण्डारीलाई बुधवार कञ्चरनपुरको शुक्लाफाँटा नगरपालिकाले सम्मान गरेको हो। शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले ललितर भण्डारीलाई रु एक लाख एक हजार १११ नगदसहित सम्मान गरे। राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नगरपालिकाको नाम

तीन पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं – मेन्टर एजुकेशनल कन्सल्टेन्सीले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित गरेको छ ।  सम्मानित तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरियोे । सम्मानित हुने खेलाडीहरुमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्...