गगन भन्छन्- घृणाको राजनीति गर्ने प्रवृत्तिको अन्त्य आवश्यक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

रवि लामिछानेमाथि गगन थापाकाे कटाक्ष– आजभाेलि राजनीति गर्ने ठाउँमा भगवान्‌हरू छन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेकाे नाम नलिइ उनीमाथि कटाक्ष गरेका छन् ।

नेपालकाे राजनीति तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गर्नु भएको छ ।  पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको चुनावपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर समेत गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २...

कांग्रेस नेता घिमिरेको ‘बाटो बिराएको राजनीति’ सार्वजनिक

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको विचार संग्रह ‘बाटो बिराएको राजनीति’ सार्वजनिक भएको छ ।  मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतले पुस्तक विमोचन गरे...

पार्टी शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् । शुक्रवार काठमाडौँको चाबहिलमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले पार्टी भित्र नयाँ संघर्षको बोध हुन लागेको बताए । आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई निराश नबनाउने बताएका छन् ।

गगन थापा भन्छन् : फोहोरमाथिको राजनीति स्वीकार्य हुँदैन

३० साउन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति जो सुकेले गरे पनि स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए । उनले जुनसुकै दल सहभागी भए पनि […]

फोहोरको विषयमा राजनीति गर्नेलाई कारबाही गरौँ : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो तत्कालको स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् । ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काठमाडौँका सांसदसमेत रहेका थापाले फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका हुन् ।उनले भने, ‘काठमाडौँको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो

राजनीति गर्नेहरुले पनि जीविकोपार्जनका लागि काम गर्नुपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने बताएका छन् । नील डेविड्स सलुनको १६ औं वार्षिकोत्सवमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले सो धारणा राखेका हुन् ।थापाले उक्त अवसरमा नीलडेविड कटवाललाई पेशाको अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल भएको अझै प्रगतिको शुभकामना समेत दिए । काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेकी पत्नी मेनुका काफ्लेले हात्तीगौंडामा नीलडेविड्स सलूनको नयाँ शाखा सञ्चालनमा ल्याएकी हुन् ।

दुबै महामन्त्रीले भने : कांग्रेसमा भागवण्डाको राजनीति सकियो

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् । उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी […]

अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्छः गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्। महोत्तरीको बर्दिवासमा आज कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए । अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए । सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेक...