बारा। बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा यात्रु बसको ठक्करबाट एक जना मोटरसाइकल मिस्त्रीको शनिवार बिहान मृत्यु भएको छ । सोही दुर्घटनामा अटोमा सवार थप ३ जना घाइते भएका छन् । नारायणघाटबाट धरानतर्फ जादै गरेको प्र १–०२–००१ ख ९७९३ नम्बरको यात्रु वहाक बसले अर्को सोही दिशाबाट आउँदै गरेको अर्को बसलाई उछिन्ने क्रममा निजगढ बजारको एक ग्यारेजमा मर्मतपछि […]