गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआइ बार्डलाई सार्वजनिक गरेको छ । च्याटजीपीटी एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतय छलफल गरेसरहनै अन्र्तक्रिया गर्न सकछ र मान्छेले कुरा गरेजस्तोनै लाग्ने गर्दछ ।
योह अहिले प्रयोगकर्ता माझ एकदमै लोकप्रिय हुँदै गइरहेको छ जसका कारण सन् २०२३ मा कम्पनीले २०० मिलियन अमेरिकी डलर आम्दानी गर्ने र २०२४ सम्ममा १ बिलियन डलर आम्दानी गर्ने...