यसरी चलाउनुहोस् स्मार्टफोनमा च्याटजीपीटी

च्याटजीपीटी एक एआई च्याटबोट सिस्टम हो । च्याटजीपीटी जीपीटी ३.५ मा आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यसको पेड भर्सनमा च्याटजीपीटी फोर पनि रहेको छ । यसले सामान्यतया छलफल गरे जस्तै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरेको जस्तो आभास हुन्छ ।  यसकारण धेरै प्रयोगकर्ताहरुले यो एआई रुचाउन थालेका छन् । आज हामी स्मार्टफोनमा च्याटजीपीटी चलाउन के गर्ने भनेर...

सम्बन्धित सामग्री

ठूला व्यवसायहरूका लागि च्याटजीपीटी इन्टरप्राइज आउँदै

ओपनएआईले ठूला व्यवसायहरूलाई लक्षित गर्दै च्याटजीपीटी इन्टरप्राइज ल्याउने भएको छ । च्याटजीपीटी इन्टरप्राइजले ओपनएआईको प्रविधिमा परिष्कृत सुरक्षा, गोपनीयता र उच्च गतिको पहुँच प्रदान गर्ने बताइएको छ । प्रारम्भिक ग्राहकमा ब्लक, कार्लाइल र एस्टी लाउडर कम्पनी समावेश छन् । जब ओपनएआइले नोभेम्बरमा उपभोक्ता–केन्द्रित च्याटजीपीटी जारी गर्‍यो, यसले दैनिक कार्यहरूमा...

च्याटजीपीटी लगायतका एआई टुलले फैलाउन सक्ने गलत सूचना रोक्ने माध्यमको खोजी

अनुसन्धानकर्ताहरूले च्याटजीपीटी लगायतका एआई टुलले फैलाउन सक्ने गलत सूचना रोक्ने माध्यम पत्ता लगाएका छन् ।  कार्नेगी मेलन विश्वविद्यालय (पिट्सबर्ग) अन्तर्गतको सेन्टर फर एआई सेफ्टी (सान फ्रान्सिस्को) का अनुसन्धानकर्ताहरूले च्याटजीपीटी लगायतका एआईहरूले फैलाउने सक्ने गलत जानकारीलाई रोक्ने समाधान पाएको दाबी गरेका छन् । कार्नेगी मेलन युनिभर्सिटी प्राध्यापक जिको कोल्टर...

एप्पलका कर्मचारीले च्याटजीपीटी प्रयोग गर्न नपाउने

पछिल्ला ६ महिनामा एआईले विश्व र देश भरमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ । यस लिस्टमा च्याटजीपीटीको नाम सबैभन्दा अगाडि आउँछ, त्यसपछि सबै प्रविधि कम्पनीहरु एक एक गरी यसतर्फ लाग्न थालेका छन् । तर एप्पल भने च्याटजीपटिीलाई प्रवर्द्धन गर्ने सूचीबाट बाहिरिन चाहेको देखिएको छ ।  एप्पलले आफ्ना कर्मचारीहरूका लागि च्याटजीपीटी र अन्य आर्टिफिसियल इन्टेलिजेन्स डिभाइसहरूको...

अलिबाबाले सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने

चिनियाँ बहुराष्ट्रिय ई-कमर्स कम्पनी अलिबाबाले विश्वभर रहेका आफ्ना सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने घोषणा गरेको छ । सबै प्रतिस्पर्धीभन्दा अगाडि बढ्न च्याटबोट टोंगी कियानवेन प्रयोग गर्न लागेको हो ।  मंगलबार अलिबाबाले एक विज्ञप्तिमार्फत कियानवेयनको माध्यमबाट उत्पादन गर्ने जनाएको छ। सुरूवातमा उक्त च्याटजीपीसँग चिनियाँ र अंग्रेजी भाषा हुनेछ, जसलाई डिंकटक...

च्याटजीपीटी भन्दा यसकारण खतरा छन् नेपालका ‘रोबोट’ पत्रकार

च्याटजीपीटी अहिले विश्वमै चर्चाको विषय बनेको छ। मान्छे हैन मेसिनको बुद्धिले काम गर्छ यसमा। अरु क्षेत्रमा मात्र नभई पत्रकारितामा पनि यसको प्रभाव पर्ने विश्लेषण भइरहेको छ। एउटा विज्ञप्ति दिएर च्याटजीपीटीलाई समाचार लेख भन्यो भने यसले खुरुखुरु समाचार लेखिदिन्छ। अलि फरक गरेर लेख भन्यो भने पहिलेको भन्दा भाषा फरक गरी खर्रर लेखिदिन्छ। तर नेपालका पत्रकार भने… Continue reading

च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटा सार्वजनिक

च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटालाई सार्वजनिक भएको छ । ओपनएआइका अनुसार एउटा बगका कारण उक्त डेटा सार्वजनिक भएको हो ।  त्यसपछि गत हप्ता ओपनएआइले केही समय च्याटजीपीटीलाई अफलाइन समेत बनाएको थियो । एक जना प्रयोगकर्तालाई कोही अरु प्रयोगकर्ताको पुरानो च्याट हिस्ट्री देखाएको कुरा रेडइटमा पोस्ट भएपछि यस बगको बारेमा पत्ता लागेको हो । यस बगले च्याटजीपीटी फोरको...

च्याटजीपीटी फोर सार्वजनिक, सब्सक्राइबरले मात्रै प्रयोग गर्न पाउने

माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म च्याटजीपीटी ३.५ भर्सनमा चलिरहेको थियो र अब भन्ने माइक्रोसफ्टले फोर भर्सन सार्वजनिक गरेको हो । यसले थोरै टेक्स्ट निर्देशन अनुसार एआई भिडियो पनि बनाउन सक्छ । च्याटजीपीटी फोरले भिडियो, इमेज, साउण्ड, नम्बर जस्ता विभिन्न डेटाहरुलाई प्रोसेस गर्न सक्छ । यसबाटै फिल्मको स्क्रीप्ट लेख्न मिल्ने,...

ओपनएआईले सार्वजनिक गर्‍यो एपीआई, अब अन्य एपमा पनि च्याटजीपीटी जोड्न सकिने

ओपनएआईले अरु डेभलपरहरुलाई पनि आफ्नो एपहरुमा च्याटजीपीटी जोड्न दिने भएको छ । ओपनएआइले सार्वजनिक गरेको एपीआईले च्याटजीपीटी ३.५ जसरीनै काम गर्नेछ, जसलाई डेभलपरहरुले आफ्नो तरिकाले परिमार्जित गरेर आफ्नो एपमा प्रयोग गर्न सक्नेछन् । यसैको एk उदाहरण स्नापच्याटको माई एआइ पनि हो । यसका साथै च्याटजीपीटीमै आधारित इन्स्टाग्राममा पनि सपिङका लागि आस्क इन्स्टा कार्ट टूल आउने भएको...

गूगलले सार्वजनिक गर्याे च्याटजीपीटी जस्तै आफ्नै एआई

गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआइ बार्डलाई सार्वजनिक गरेको छ । च्याटजीपीटी एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतय छलफल गरेसरहनै अन्र्तक्रिया गर्न सकछ र मान्छेले कुरा गरेजस्तोनै लाग्ने गर्दछ । योह अहिले प्रयोगकर्ता माझ एकदमै लोकप्रिय हुँदै गइरहेको छ जसका कारण सन् २०२३ मा कम्पनीले २०० मिलियन अमेरिकी डलर आम्दानी गर्ने र २०२४ सम्ममा १ बिलियन डलर आम्दानी गर्ने...

बाइडुले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने

चीनको सबैभन्दा ठूलो सर्च इन्जिनले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने भएको छ । चिनियाँ सर्च इन्जिन बाइडुले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने भएको हो । यो कम्पनीको मेसिन लर्निङ मोडेलमा आधारित हुनेछ । च्याटजीपीटी एक एआई च्याटबोट सिस्टम हो । यस प्रणालीलाई ओपनएआइले नोभेम्बरमा सार्वजनिक गरेको थियो । अहिलेसम्म कम्पनीमा १ बिलियन अमेरिकी डलरको लगानी...