संक्रमण भएको चारदेखि चौध दिनसम्ममा सामान्यतया लक्षण देखिने गर्छ। उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी दुख्नु, जिउ दुख्नु, बान्ता हुनु तथा श्वासप्रश्वासमा समस्या देखिनु यसका मुख्य लक्षण हुन्।
१८ चैत, काठमाडौं । गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पुगेको छ । टावरमा क्षति पुगेपछि एफएमको प्रसारणमा पनि बाधा पुगेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एफएमको टावरमा क्षति पुगेको बताए । तर विस्तृत विवरण थाहा नभएको उनले बताए । भक्तपुर एफएमका सदस्य सत्यनारायण मानन्धरले एफएमको टावर ढल्किएको र प्रसारण बन्द गरेको जानकारी […]
काठमाडौं- भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न सम्पदा क्षेत्रमा रहेका बहा, बहीहरू अवलोकन गराउने उद्देश्यले ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित आउँदो पुस १४ गते शनिबार सम्पदा पदयात्राको आयोजना गर्ने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार यसबारे जानकारी दिँदै योमरी पुन्हीको अवसरमा आयोजना हुने सम्पदा पदयात्राले भक्तपुरका सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।
The post पूर्वराजा आइतबार भक्तपुर जाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
५ मंसिर, काठमाडौं । भक्तपुर २ मा मतगणना सुरु भएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । ४ मंसिरमा भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय […]
काठमाडौं (हाम्रो खेलकुद) – गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान […]
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिता २०७९ भाद्र १८ गते देखि हुने भएको छ । प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । १२ लाखको लागत रहेको […]
काठमाडौं : भक्तपुर नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि सुरु भएको छ। बिहीवार दिउँसो १२ बजेबाट भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो।
हाललाई कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडामा मेलम्चीको खानेपानी वितरण सुरु भएको हो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको भक्तपुर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भक्तपुर युवा टिम विजयी भएको छ । आयोजक टिमले नमस्ते बनेपा फुटबल क्लव बनेपालाई ३–१ ले पराजित गरेको हो । भक्तपुरको जितमा सुरेश खत्रीले दुई तथा विकास लामाले एक गोल गरे । १३औं मिनेटमा सुरेशको गोलबाट […]
काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर युनाइटेड एफसी भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा मंगलबार भएको फाइनलमा भक्तपुर युनाइटेड लोकन्थली एफसीलाई २–१ पराति गर्दै उपाधि जितेको हो । भक्तपुर युनाईटेडलाई च्याम्पियन बनाउन मनोज लामा र कृष्ण गुरागाईले समान एक गोल गरे । लोकन्थलीका रोहित गिरीले […]
काठमाडौं। भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ। मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो। वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो। त्यसका लागि प्रदेश सरकारले दुई करोड उपलब्ध गराउने निर्णय भएको बताइएको छ। रासस