पूर्वराजा आइतबार भक्तपुर जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्। The post पूर्वराजा आइतबार भक्तपुर जाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

तलेजु र भैरवनाथको दर्शन गर्न आइतबार भक्तपुर जाँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर जाने भएका छन् । उनी भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी र टौमढीस्थित भैरवनाथको दर्शन गर्न भक्तपुर जान लागेका हुन् । भक्तपुर आउन लागेका पूर्वराजा शाहलाई स्वागत गर्न स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद तथा केन्द्रीय सदस्यलगायत रहेको स्वागत समारोह समितिसमेत बनाइएको छ । समितिका सदस्य […]

पूर्वराजा आइतबार भक्तपुर जाने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको -

पूर्वराजा आइतबार भक्तपुर जाने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको -