साविक उपविजेता क्रोएसियालाई मोरक्कोको चुनौती

विश्वकप फुटबलमा बुधबार पनि चार खेल हुँदैछन्। जसमा पहिलो खेलमा साविक उपविजेता क्रोएसिया अफ्रिकन राष्ट्र मोरक्कोको चुनौती पन्छाउन मैदानमा उत्रिदै छ। कतारस्थित अल बायत स्टेडियममा हुने समूह ‘ई’ को खेलमा युरोपियन राष्ट्र क्रोएसिया आफ्नो अघिल्लो विश्वकपको बलियो छवि कायम राख्ने प्रयासमा हुनेछ। यी दुईबीचको खेल दिउँसो ३:४५ मा सुरु हुँदैछ। मोरक्को लगातार दोस्रो र समग्रमा […]

सम्बन्धित सामग्री

ब्राजिललाई क्रोएसियाको चुनौती

काठमाडौं, मंसिर २३ । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ । क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने […]

‘जाइन्ट किलर’को छवि बनाएको जापानलाई क्रोएसियाको चुनौती

विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ को स्पर्धामा सोमबार एसियन दाबेदार जापानले साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ। कतारस्थित अल जानुब स्टेडियममा हुने खेलमा जापान आफ्नो समूह चरणको ‘जाइन्ट किलर’को छवि कायम राख्दै अर्को एक युरोपियन टिमलाई घर पठाउने प्रयासमा हुनेछ। जापान र क्रोएसियाबीच राति ८ः४५ मा प्रतिस्पर्धा हुँदैछ। एसियाली मुलुक जापान इतिहासमा पहिलो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा […]