‘जाइन्ट किलर’को छवि बनाएको जापानलाई क्रोएसियाको चुनौती

विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ को स्पर्धामा सोमबार एसियन दाबेदार जापानले साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ। कतारस्थित अल जानुब स्टेडियममा हुने खेलमा जापान आफ्नो समूह चरणको ‘जाइन्ट किलर’को छवि कायम राख्दै अर्को एक युरोपियन टिमलाई घर पठाउने प्रयासमा हुनेछ। जापान र क्रोएसियाबीच राति ८ः४५ मा प्रतिस्पर्धा हुँदैछ। एसियाली मुलुक जापान इतिहासमा पहिलो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा […]

सम्बन्धित सामग्री

नेदरल्याण्डको १५९ रनको चुनौती : जवाफी ब्याटिङ गर्दै दक्षिण अफ्रिका

काठमाडौं– टि–ट्वान्टी विश्वकप अन्तर्गत आइतबार जारी खेलमा नेदरल्याण्डले दक्षिण अफ्रिकालाई १५९ रनको चुनौती दिएको छ । टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङ् गरेको नेदरल्याण्डले चार विकेटको क्षतिमा १५८ रन बनाएको हो । अहिले दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ गरिराखेको छ । जारी खेलमा १५ ओभर पूरा गर्दा दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ११४ रन बनाएको […]

आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती (भिडिओसहित)

काठमाडौं, १४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् । २०७४ को सङ्‍घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण […]

अबको चुनाव जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई दुई-दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् । २०७४ को सङ्‍घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण […]

नेपालले पीएनजीलाई दियो एक सय ८४ रनको चुनौती

काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १८४ रनको चुनौती दिएको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १८३ रन बनाएको हो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ४३ रनको योगदान दिए […]

नेपालले पीएनजीलाई दियो दुई सय ७९ रनको चुनौती

काठमाडौं, १२ चैत । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ सय ७९ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको नोक्सानीमा दुई सय ७८ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सतक पुरा गरे । […]

पीएनजीले नेपाललाई दियो १७४ रन चुनौती

काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको चुनौती दिएको छ । दुबई क्रिकेट रंगशालामा भएको खेलमा नेपालले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिएको थियो । पीएजीले निधारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा १७३ रन बनाएको हो । नेपालका लागि सोमपाल कामी र सन्दीप […]

भारतले पाकिस्तानलाई दियो १५२ रनको चुनौती

काठमाडौं टी–२० विश्वकप क्रिकेट अन्तरगत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई १५२ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा भारतले सात विकेट गुमाएर १५१ रन बनाएको हो । भारतका कप्तान विराट...

चीनलाई फिलिपिन्सको चुनौती, चीनले बनाएको समुन्द्री कानून पालना नगर्ने

एजेन्सी, ७ असोज। चीनको बढ्दो प्रभाव र तनावका बीच बेइजिङको संशोधित समुद्री कानूनलाई फिलिपिन्सले पालना नगर्ने भन्दै चुनौती दिएको छ । चीनले यस्तो कानुन बनाएको छ जसको लागि अब दक्षिण चीन सागरमा यात्रा गर्ने विदेशी जहाजहरुले चिनियाँ अधिकारीहरुलाई जानकारी दिनुपर्ने छ । तर, फिलिपिन्सले अन्तर्राष्ट्रिय कानुन नै उल्लघन गरेर जारी गरेको नयाँ समुद्री कानुलाई मान्यता […]

मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीमा चुनौती छ

हामी कोभिड–१९ को महामारीसँग जुधि नै रहेका छौं । त्यसमाथि मनसुनजन्य विपत्तिको पनि सामना गर्नुपर्ने अर्को चुनौती हामीमाझ थपिएको छ । यस्ता विपद्हरूलाई सामना गर्नुपर्ने समयमा राजनीतिक द्वन्द्व बढिरहेको छ । जोखिम सामना गर्नुपर्ने समयलाई राजनीतिक दलका नेताहरूले सत्ताको खिचातानीमा व्यतीत गराइरहेका छन् । बाढीपहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण कैयौंको उठीबास बनाएको छ । कतिले अकालमै […]

उपनिर्वाचन थापालाई चुनौती

काठमाडौं, बैशाख १५ । राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद खारेज गरेपछि उनलाई एमालेले पुनः उम्मेदवार बनाएको हो। तर, थापालाई एमालेभित्रैबाट धोखा हुनसक्ने अनुमान छ। एमालेमा […]