जनकपुरधाम : गृहमन्त्री बाकृष्ण खाँणले धनुषामा कमला नदीको बाढीले गरेको क्षतिको अवलोकन तथा निरीक्षण गरेका छन्।धनुषा, उदयपुर, सुनसरी तथा सिन्धुपालचोक जिल्लामा विभिन्न नदीहरुले गरेको क्षति र त्यसबाट पारेको प्रभावको विषयमा उच्चस्तरीय समितिसहित गृहमन्त्री खाँणले निरीक्षण गरेका हुन्।हेलिकप्टरबाट धनुषा आइपुगेका खाँणसहितको टोलीले धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढंगबाट अघि बढाइने बताए। उनले स्थानीयबासीबाट तटबन्धका कार्यक्रम व्