अब नेपालकै बाटाे हुँदै वाल्मीकि आश्रम

नवलपरासी – नेपाली भू–भागमा रहेकाे महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल वाल्मीकि आश्रम अब नेपालकै बाटो हुँदै सहज रूपमा जान सकिने भएको छ । भारतीय सीमासँग जोडिएको चितवनमा पर्ने वाल्मीकि आश्रम अहिले भारतको बाटो हुँदै जानुपर्ने बाध्यता छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको त्रिवेणी धाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुल सम्पन्न हुने चरणमा रहेकाले अब चाँडै नेपाली भूमिबाट वाल्मीकि आश्रम पुग्न सकिने छ । छ वर्ष अघिदेखि पुल निर्माणको पहल भए पनि विभिन्न अवरो...

सम्बन्धित सामग्री

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

नवलपरासी :  प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन। वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो। विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न भए पनि १८ महिना बितिसक्दासमेत पुल सञ्चालन गर्ने कुनै तरखर देखिँदैन।पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो। विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।

वाल्मिकी आश्रम जाने पुल बन्यो तर बाटो बनेन

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको धार्मिक एवं पर्यटकीय महत्व बोकेको वाल्मिकी आश्रम जान नारायणी नदीमा झोलुङ्गे पुल बनेको छ । यो पुल ५ करोड ५७ लाख २२ हजार ३ सय ८५ रुपैयाँ...

वाल्मीकि आश्रम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन।

वाल्मीकि आश्रम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन।

वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन

नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन्। यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ। पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन।...

वाल्मीकि आश्रम जोड्ने पुल बन्यो

पश्चिमनवलपरासी त्रिवेणी धामदेखि चितवनको वाल्मीकि आश्रमसँग जोड्ने गरी निर्माणाधीन फलुङ्गे पुल १९ वर्षमा सम्पन्न भएको छ। २०६० साउनदेखि त्रिवेणी धामदेखि वाल्मीकि आश्रम झोलुङ्गे पुलको निर्माणको जिम्मा पाएको गीता रुविनामना जेभी कन्स्ट्रक्सन कम्पनीले विभिन्न बहाना देखाउँदै म्याद थप गर्दै आएको थियो।

सरकारले अयोध्यापुरी देख्यो, नागरिकका पीडा देखेन

सडक नहुँदा वाल्मीकि आश्रम पुग्न नवलपरासीको त्रिवेणीबाट एक सय २० किलोमिटर र भारतीय बाटो एक सय २५ किलोमिटर छिचोल्नुपर्छ चितवनको माडी नगरपालिका–१ स्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको वाल्मीकि आश्रममा जान...

राम मन्दिर कि रामराज्य ?

यस वर्षको राम नवमी पर्व ८ वैशाखलाई सबैले सम्झनुपर्ने दिन । हाल सबैतिर धर्मका नाममा राजनीतिले प्रश्रय पाउन थालेको छ । वाल्मीकि आश्रम रहेकोक्षेत्र माडी, ठोरीलाई प्रधानमन्त्री ओलीले अयोध्याका रामको जन्मस्थल भन्दै राम मन्दिर बनाउन आदेश दिएको एक वर्ष हुन लागेको छ । धर्म निरपेक्ष भनिएका देशका प्रमले त्यस क्षेत्रका नगरप्रतिनिधिलार्ई बोलाई तत्काल राम जन्मेको […] The post राम मन्दिर कि रामराज्य ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.