वाल्मीकि आश्रम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन।

सम्बन्धित सामग्री

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

नवलपरासी :  प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन। वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो। विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न भए पनि १८ महिना बितिसक्दासमेत पुल सञ्चालन गर्ने कुनै तरखर देखिँदैन।पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो। विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।

वाल्मीकि आश्रम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन।

सरकारले अयोध्यापुरी देख्यो, नागरिकका पीडा देखेन

सडक नहुँदा वाल्मीकि आश्रम पुग्न नवलपरासीको त्रिवेणीबाट एक सय २० किलोमिटर र भारतीय बाटो एक सय २५ किलोमिटर छिचोल्नुपर्छ चितवनको माडी नगरपालिका–१ स्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको वाल्मीकि आश्रममा जान...

अब नेपालकै बाटाे हुँदै वाल्मीकि आश्रम

नवलपरासी – नेपाली भू–भागमा रहेकाे महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल वाल्मीकि आश्रम अब नेपालकै बाटो हुँदै सहज रूपमा जान सकिने भएको छ । भारतीय सीमासँग जोडिएको चितवनमा पर्ने वाल्मीकि आश्रम अहिले भारतको बाटो हुँदै जानुपर्ने बाध्यता छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको त्रिवेणी धाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुल सम्पन्न हुने चरणमा रहेकाले अब चाँडै नेपाली भूमिबाट वाल्मीकि आश्रम पुग्न सकिने छ । छ वर्ष अघिदेखि पुल निर्माणको पहल भए पनि विभिन्न अवरो...