बाराका किसानलाई मेगा बैंकले मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण तालिम दिएको छ ।मेगा बैंकले उर्बर नेपाल पब्लिकसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा […]