काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै दुःख गर्नुपरेको बताउनुभएको छ । पार्टीनिकट महिला संगठनको कार्यक्रमलाई सम्बाेधन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । विभाजनका लागि आवश्यक संख्या पुर्याउन अनेक तरिका लगाउनुपरेको समेत स्मरण गर्नुभयाे । केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्यास लिने […]