मन्त्रीको सपथ

वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका  मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको उपस्थितीमा नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री निमा लामा ह्योल्मोलाई पद तथा गोपनीयताको सपथ गराउँँदै । तस्बिर, रासस

सम्बन्धित सामग्री

तीन नेता सपथ खान शितल निवासमा, मन्त्रालय पछि मात्रै टुङ्गिने

काठमाडौं- नयाँ सत्ता गठबन्धनका तीन नेता मन्त्रीको सपथ ग्रहण राष्ट्रपति कार्यालय गर्न पुगेका छन् । सपथ ग्रहण गर्न नेकपा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादीबाट हितमान तामाङ शितल निवास पुगेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिना विभागीय मन्त्रीको रूपमा सपथ खुवाउने भएका छन् ।

जसपाबाट सिफारिस भएका नयाँ मन्त्रीको सपथ आजै!

काठमाडौँ – जनता समाजवादी नेपाल (जसपा)बाट सिफारिस भएका तीन जना मन्त्रीको सम्भवतः आजै सपथ हुने भएको छ। आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरेलगत्तै सोमबार नै सपथ गराउन लागिएको हो। ‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘सम्भवतः आजै […]

नवनियुक्त मन्त्रीको सपथ आज

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय श्रोतले ११ बजेका लागि सपथको तयारी भएको जानकारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका मन्त्रीको हेरफेर गरेका थिए । जस अनुसार एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, […]

नयाँ मन्त्रीको सपथ भोलि

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरुको सपथ भोलि हुने भएको छ। आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भइरहेको छ। एकीकृत समाजवादीका मन्त्रीहरुले आजै पदबाट राजीनामा दिएका थिए। एकीकृत समाजवादीका […]

नयाँ मन्त्रीको सपथ भोलिसम्म हुन्छः राजेन्द्र पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने बताएका छन् । एकीकृत समाजवादीको पोलिटब्युरो बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले मन्त्री हेरफेरको निर्णयले पार्टीमा केही विवाद देखिए पनि शनिबारसम्म नयाँ मन्त्रीले सपथ लिने र पुराना मन्त्री फिर्ता हुने जानकारी दिए । ‘पहिले सरकारमा सामेल हुँदा […] The post नयाँ मन्त्रीको सपथ भोलिसम्म हुन्छः राजेन्द्र पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक.

नवनियुक्त २५ मन्त्रीको सपथ हुँदै (राष्ट्रपति कार्यलयको विज्ञप्ती सहित)

राष्ट्रपति कार्यालयले नवनियुक्त २५ जना मन्त्रीको सपथ आज नै गर्ने भएको छ। २२ जना मन्त्री र ३ जना राज्यमन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सपथ गराउने भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

दिपक मनाङे दोस्रोपटक मन्त्री नियुक्त, गण्डकीमा ४ मन्त्रीको सपथ

पोखरा, ५ जेठ । दिपक मनाङे दोस्रोपटक मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् । मनाङले पछि सपथ लिने जानकारी दिएको बुझिएको छ । आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री नियुक्त भएका ५ मध्ये ४ मन्त्रीलाई सपथ गराएकी छिन् । सपथ […]

बागमती प्रदेशमा नयाँ मन्त्रीको सपथ

हेटौडा। बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, समाजिक विकाम मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सपथ लिएका छन्। यस्तै समाजिक विकाम राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले सपथ लिएका छन्। मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन्।

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको सपथ आज

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार हुने भएको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उनीहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाही

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार हुने भएको छ ।  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उनीहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाही