६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले मन्त्रिपरिषद् किन समावेशी नभएको भनी प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको हाम्रो क्याबिनेटमा दलितहरूको प्रतिनिधित्व हुने कुरा पनि म प्रष्ट गर्न […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन् । उनले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाए । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री […]
प्रधानमन्त्री प्रचण्ड भन्छन्–अहिले खेलकुद आर्थिक, राजनीतिक, कूटनीतिकलगायत हरेक दृष्टिकोणले पनि गुणात्मक ढंगले बढ्न गएको छ । खेल क्षेत्रको राजनीतिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के महत्व छ भन्ने कुरा मलाई राम्रो...
प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको जनाएको छन् ।
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भएका परिवर्तनलाई संस्थागत गर्दै जनाताको सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “परिवर्तन भए पनि सुशासन र विकासको अपेक्षा पूरा हुँदैन कि भन्ने जनताको चासो र चिन्ता छ, जनताको यो अपेक्षा पूरा हुन्छ ।” गोकर्णस्थित जगडोलमा निर्माण गरिएको ‘राष्ट्रिय शहीद तथा […]
हाम्रो मुलुकमा कुरा अनि दोषारोपण धेरै हुन्छ तर काम थोरै हुन्छ । यसका धेरै कारणहरु छन् । जस्तै– शिक्षाको कमी, बाबुआमाबाट राम्रो संस्कारमा कमी, सानो सोच अनि मनको विचलन । यस्ता कुरामा हामीले निकै ध्यान पु¥याउनुपर्छ । हामीले कसैलाई दोष नदिई कम गर्दै लैजानुपर्दछ अनि मात्र मुलुक राम्रो हुँदै जाने हो । यो देशमा नेताहरु […]
काठमाडौं, २६ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता सुन्दा खुशी लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले उनले यस्तो बताएका हुन् । उनले अब गफ भन्दापनि काम गरेर देखाउनुपर्नेमा जोड द्यिए । सम्बोधनको क्रममा उनले भने, ‘गफ ठूलो प्रतिबद्धता ठूलो गर्ने । भ्रष्टाचारीको संरक्षक आफैं बन्ने […]
काठमाडौँ,१५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताएका छन् । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा उनले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताए । “आफ्नो इमान्दारिता, लगन, […]
सुनसरी, मङ्सिर ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषिका दृष्टिकोणले अत्यन्तै उर्वर मानिने सुनसरीको दक्षिणी क्षेत्रमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले २०१५ सालमा सुरु गरेको सिँचाइ अभियानलाई पूूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बीपी कोइरालाले तत्कालीन समयमा चन्दामोहन सिँचाइ योजनाको अवधारणा अगाडि सारेको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री देउवाले सुनसरीका दक्षिणी क्षेत्रका किसानका लागि सुनसरी खोलामा प्रभावकारी सिँचाइको व्यवस्था […]
प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आफूले सधैँ सहयोग गर्ने बताएका छन् । निजी क्षेत्रलाई लगानी वृद्धिका लागि सहजीकरण गर्न सरकार र आफ्नो पार्टी सधैँ तयार रहेको उनले बताए ।
सोमबार...