मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌मा दलितको प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले मन्त्रिपरिषद् किन समावेशी नभएको भनी प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको हाम्रो क्याबिनेटमा दलितहरूको प्रतिनिधित्व हुने कुरा पनि म प्रष्ट गर्न […]