नेपालको अधुरो विकास र प्रधानमन्त्रीको प्रतिबद्धता

हाम्रो मुलुकमा कुरा अनि दोषारोपण धेरै हुन्छ तर काम थोरै हुन्छ । यसका धेरै कारणहरु छन् । जस्तै– शिक्षाको कमी, बाबुआमाबाट राम्रो संस्कारमा कमी, सानो सोच अनि मनको विचलन । यस्ता कुरामा हामीले निकै ध्यान पु¥याउनुपर्छ । हामीले कसैलाई दोष नदिई कम गर्दै लैजानुपर्दछ अनि मात्र मुलुक राम्रो हुँदै जाने हो । यो देशमा नेताहरु […]

सम्बन्धित सामग्री

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट […]

मानव अधिकार संस्कृतिको विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार क्रियाशील रहेको बताएका छन् । साथै उनले मानव अधिकार संस्कृतिको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार …

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् […]