काठमाडौं । अश्लील तस्विरको आडमा केटी साथीलाई ब्ल्याकमेल गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रहरी चौकी बटेश्वर धनुषामा दरबन्दी भएका प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो । फेसबुकबाट साथी बनेकी युवतीलाई त्यसपछि विभिन्न सन्दर्भमा लिइएका अन्तरंग तस्विरहरु देखाएर यादवले मानसिक यातना दिएको ब्युरोले जनाएको छ । काठमाडौं जिल्ला […]