माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीकी २१ वर्षीया किशोरी माया लुहारको हत्याका आरोपित भरतराम कोली पक्राउ परेका छन्। आइतबार बिहान सशस्त्र प्रहरी जवान कोली पक्राउ परेका प्रहरीले जनाएको छ। बिहान १०ः१५ तिर पक्राउ परेका उनलाई...

सम्बन्धित सामग्री

बैतडीकी माया लुहार हत्याका आराेपी सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरकाे बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।  प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले...

माया लुहार हत्या प्रकरण: सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी- माया लुहार हत्यामा संलग्न भएकाे आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरकाे शिवनाथ गाउँपालिका- ४ का काेली कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ परेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै, सोही ठाउँकी १५ […]