पाँच हजार घुससहित प्रहरी जवान पक्राउ

जनकपुरधाम : व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन्। बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्र...

सम्बन्धित सामग्री

बैतडीकी माया लुहार हत्याका आराेपी सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरकाे बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।  प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले...

माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं – घाँटी रेटेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ । पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई […]

माया लुहार हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीकी २१ वर्षीया किशोरी माया लुहारको हत्याका आरोपित भरतराम कोली पक्राउ परेका छन्। आइतबार बिहान सशस्त्र प्रहरी जवान कोली पक्राउ परेका प्रहरीले जनाएको छ। बिहान १०ः१५ तिर पक्राउ परेका उनलाई...

मायाका हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

१८ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ […]

सशस्त्रका असई हत्या प्रकरण : एक प्रहरी जवान पक्राउ

सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव हत्या प्रकरणमा  एकजना प्रहरी जवान पक्राउ परेका छन‌्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा...

डेढ किलो चरेससहित सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी : धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार कैलालीको बनबेहडा गणमा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

महिलाको चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ

प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भइ धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको […]

फेसबुकमा युवतीको नांगो तस्बिर सार्वजनिक गर्ने धम्की दिने प्रहरी जवान पक्राउ

काठमाडौं, १३ वैशाख । फेसबुकमार्फत साथी बनेकी युवतीका अन्तरंग तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिएको आरोपमा एकजना प्रहरी जवान पक्राउ परेका छन् । प्रहरीले साइबर ब्यूरोले प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो । उनी धनुषास्थित बटेश्वर प्रहरी चौकीमा कार्यरत थिए । रौतहटको भवानीपुर गाउँपालिका-४ घर भएका २७ वर्षीय यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर […]

विमानस्थलमा सुनको बाला प्रकरण: तस्करलाई सघाएको आरोपमा एक प्रहरी जवान पक्राउ

सुन तस्करलाई सघाएको आरोपमा प्रहरी जवान राजेन्द्र केसी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।  विदेशबाट सुनको बाला ल्याएका मानिसहरूलाई सहयोग गरिदिने बाहानामा सुन लगेको भन्ने आरोपमा केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जनाकारी दिए ।  ‘बाला ल्याउने मानिसहरूलाई भन्सारमा सहयोग गर्दिन्छु भनेर बाला लगेको भन्ने आरोपमा पक्राउ परेका हुन्,’ एसएसपी बास्तोलाले लोकान्तरसँग भने । जवान केसीले मंसिर १३ गते विमानस्थल भन्सारले ...

पाँच महिनाअघि सेवाग्राहीसँग घूसः ५ महिनापछि पुष्टि, प्रहरी जवान पक्राउ

अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत प्रहरी जवान यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घूस माग गरी लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।...