रणनीतिले कुकुरमा ७० प्रतिशत खोप कभरेज पुर्याउने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्यसमेत अघि सारेको छ।
RajdhaniDaily.com | काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ -
कम मूल्यमा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको कम्पनीको भनाइ छ।
काठमाडौँ । सरकारले भूमिसम्बन्धी चार वटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी ऐन, २०२१, जग्गा (नाप जाँच) ऐन, २०१९, मालपोत ऐन, २०३४ र भू-उपयोग ऐन, २०७६ का विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको सिंहदरबारस्थित उच्च स्रोतले प्रशासनलाई बतायो। स्रोतका अनुसार भूमि प्रशासन, जग्गाको […]
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कर्मचारीहरूले आफ्नो तलबबाट उक्त रकम सहयोग गरेका हुन्। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।
मापदण्डविपरीत सञ्चालन भइ जरिवाना नतिरेका हेटौंडाका १४ क्रसर तथा बालुवा उद्योग सञ्चालक बेपत्ता भएका छन् । हरेक वर्ष अन्तिममा स्टक (मौज्दात) प्रमाणितसम्ममा १ करोड ६७ लाख ९८ हजार ६ सय ८१ रुपियाँ जरिवाना बुझाउन बाँकी भएका उद्योग सम्पर्कबिहीन भएका हुन् । हेटौंडा उपमहानगरपालिका राजस्व शाखाका अनुसार हेटौंडा–१४ को गोङ्वा बालुवा, हेटौंडा–१९ को जय माता दी […]