काठमाडौँ । सरकारले भूमिसम्बन्धी चार वटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी ऐन, २०२१, जग्गा (नाप जाँच) ऐन, २०१९, मालपोत ऐन, २०३४ र भू-उपयोग ऐन, २०७६ का विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको सिंहदरबारस्थित उच्च स्रोतले प्रशासनलाई बतायो। स्रोतका अनुसार भूमि प्रशासन, जग्गाको […]